images
images
  • प्युठानमा मतगणनास्थलमा गोली चल्यो, झडपमा प्रहरीसहित सात जना घाइते

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणनास्थलमा झडप भएको ५ ।

    मंगलबार राति मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

    झडपका क्रममा दुई प्रहरीसहित कम्तिमा ७ जना घाइते भएका छन्। मतपरिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले गरेको प्रदर्शन गरेका थिए।

    प्रदर्शनसँगै झडपले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड गोली चलाउनुका साथै सात सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो । प्रहरीकाअनुसार अहिले स्थिति नियन्त्रणमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images