images
images
  • आठ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूची)

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले आठ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको लागि सिफासिरस गरेको छ ।

    नेपाल प्रहरीको बढुवा सिफारिस समितिको बिहीबार बसेको बैठकले आठ डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।
    डीएसपीहरु जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रबहादुर जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरी पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको प्रहरीको बढुवा समितिका सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

    हेर्नुस् सूची

    258230100 585262902707592 4833815998911940056 n yXh0N77iRp

    प्रतिक्रिया दिनुहोस्
    images
    images