images
images
  • वकिलले त अझै न्याय मागिरहेका रहेछन्, हामीले कहिले पाउनु !(फोटोफिचर)

    काठमाडौं – सर्वोच्च अदालत पसिरमा आइतबार दुईखाले दृश्य देखियो । कानुन व्यवसायी प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्नामा थिए । धर्नाकै छेउमा लामो समयदेखि न्याय नपाएर अदालत धाइरहका वृद्ध मुद्दा सुनुवाइ नभएको भन्दै विलौना गर्दै थिए । मुद्दा लड्दालड्दै लाखौँ रुपैयाँ सकेका यी सेवाग्राही भन्दै थिए, वकिलले त अझै न्याय मागिरहेका रहेछन्, हामीले कहिले पाउनु !

    MG 2794

    MG 2802adalat 2

    MG 2776

    MG 2740

    MG 2726MG 2722

    प्रतिक्रिया दिनुहोस्
    images
    images