images
images
  • एमाले महाधिवेशन प्रतिनिधि : कहाँबाट को छानिए ? (सूचीसहित)

    काठमाडौं -नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि छनोट भएका छन् । एमालेले एक निर्वाचन क्षेत्रबाट एक महिला र एक दलित गरी पाँच प्रतिनिधि महाधिवेशनका लागि चयन गरेको छ । एमालेले चयन गरिएका प्रतिनिधिको विवरण यहि कात्तिक ३० गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ ।

    एमालेले महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन गर्ने छ । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । विधान महाधिवेशन सकाएको एमालेले अबको महाधिवेशनमा नेतृत्व चयन गर्नेछ ।

    अहिलेसम्म प्राप्त निर्वाचित महाधिवेशन प्रतिनिधिहरू

    १.प्यूठान
    खुला : हरि रिजाल, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज बिष्ट, डिलबहादुर थापा मगर ।
    महिला : कमला रिजाल र गोमा रेग्मी ।
    दलित : झगबहादुर विश्वकर्मा

    २. संखुवासभा
    खुला : तुलसी न्यौपाने, मुरारी खतिवडा,वीरेन्द्र केसी, जितबहादुर घिमिरे, भविश्वर गुरूङ, विदुर खतिवडा, भीम लिंखा र विपिन तामाङ ।
    महिला : सीता दाहाल, मनमाया तामाङ, भीमादेवी राई र रिता घिमिरे कटुवाल ।
    दलित : खड्गबहादुर विश्वकर्मा ।

    ३.हुम्ला
    खुला : दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, कलबहादुर हमाल र नोरजङ तामाङ ।
    महिला : सौमती रावल, रुपा शाही र सुनमती परियार ।
    दलित : कालीबहादुर नेपाली ।

    ४. कास्की
    खुला : दामोदर बैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल, भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल, विष्णुबहादुर केसी, जगन्नाथ बाँस्तोला, पुष्पज्योति ढुङाना, विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल, बेदबहादुर गुरुङ श्याम, दिलिप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर ।
    महिला : विद्या भट्टराई अधिकारी, प्रभा कोइराला, मन्जु गुरुङ, शोभा बराल पहारी, सुशीला पराजुली र सन्तुदेवी सुवेदी ।

    दलित : बाँकी ।

    ५. कपिलवस्तु

    खुला : विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी, बाबुराम खनाल ।
    महिला : शान्ति पाण्डे, प्रभा पौडेल र लक्ष्मी बुढाथोकी न्यौपाने ।

    दलित : शान्तिदेवी चमार ।

    क्षेत्र नं ३ बाँकी ।

    ६. गण्डकी प्रदेश कमिटी

    खुला : सोभियत ढकाल, माधव बाँस्तोला र लीला राना ।

    महिला : पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ ।

    ७.अर्घाखाँची
    खुला : चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तेजबहादुर रायमाझी, काशीराम आचार्य र खगिश्वर पन्थी ।
    महिला : जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र बिष्णुमाया आचार्य ।
    दलित : भोजबहादुर गन्धर्व, लिलबहादुर विक र शिवकला विक ।

    ८.बाग्लुङ
    खुला : इन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी, मोहनलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल ।
    महिला : सावित्रा राना, गीता शर्मा र यमुना राना ।
    दलित : देवकुमार नेपाली र धनबहादुर परियार ।

    ९. म्याग्दी
    खुला : हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले ।
    महिला : नरदेवी पुन र थमसरा पुन ।
    दलित : पुष्कर विक र खरमाया बिटालु ।

    १०. मकवानपुर

    कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल बिष्ट, फुर्बा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र बिष्णुप्रसाद ढकाल ।
    महिला : जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले ।
    दलित : नारायण गजमेर ।

    ११.दोलखा
    खुला : ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल, नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी, भरत केसी, जिवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा ।
    महिला : शान्ति पाख्रीन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ ।
    दलित : सुन्दर लामिछाने र टेक घतानी ।

    १२.सल्यान
    खुला : गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल ।
    महिला : पुष्पाकुमारी वोहोरा र सञ्चिताकुमारी ओली विसी ।
    दलित : जनक विक ।

    १३. रोल्पा
    खुल्ला : कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली ।
    महिला : जुनमाया बुढा र इश्वरी जिएम ।
    दलित : रिमा नेपाली ।

    १४. लमजुङ
    खुला : धनञ्जय दवाडी, जमिन्द्रमान घले, गुमानसिंह अर्याल, कृष्णप्रसाद अधिकारी, प्रेमबहादुर घले र मोहनहरि पौडेल ।
    महिला : लक्ष्मी अधिकारी, दीपा गुरूङ र यशोदा रिमाल ।
    दलित : विवश बुढाथोकी र हिरालाल विश्वकर्मा ।

    १५ जाजरकोट
    खुला : करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती र प्रेमप्रसाद घर्ती ।
    महिला : कौशिलावती खत्री र हरिकला जैशी ।
    दलित : नवेन्द्र नेपाली ।

    १६. प्रेस चौतारी
    खुला : गणेश बस्नेत, गगन विष्ट र राजेन्द्र अर्याल ।
    महिला : निर्मला शर्मा र टीका विष्ट ।

    १७. नुवाकोट

    खुला : बद्री मैनाली, बिन्दा ढुङ्गाना, काशीराज अधिकारी, पुर्णलाल श्रेष्ठ, जितबहादुर घले, केशवराज पाण्डे, नारायण खतिवडा, रामशरण प्याकुरेल र बुद्धिबहादुर प्रधान।
    महिला : शर्मिला थपलिया, मंगलमाया प्रजापति, सावित्री प्याकुरेल, मेन्चुङ लामा, गीता दाहाल र उषाकिरण तिम्सेना।
    दलित : केशव सेञ्चुरी

    १८. पश्चिम रूकुम​

    खुला : टंकप्रसाद ओली,नन्दराम देवकाेटा, नारायण शाह र मनवीर घर्ती ।
    महिला : तीर्था गाैतम
    दलित : चन्द्रबहादुर नेपाली र शशीराम नेपाली ।

    १९. रामेछाप

    खुला : शान्तिप्रसाद पौडेल, तुलप्रसाद कंडेल, रत्नप्रसाद गौतम, आनन्दकुमार श्रेष्ठ, ध्रुवकुमार कार्की, चित्रबहादुर क़ार्की, होतराज ढकाल, शम्भुकुमार श्रेष्ठ, प्रेमबहादुर तामाङ, प्रेमबहादुर खड्का, ज्ञानकुमार योञ्जन, पुरूषोत्तम कडरिया
    महिला : गंगा कार्की, गीता कार्की, दिपशिखा दाहाल, माया कार्की, हेमकुमारी तामाङ।
    दलित : मानबहादुर विश्वकर्मा र गणेश विक।

    २०. प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन)

    खुला : शम्भुबहादुर श्रेष्ठ, सुरज लामिछाने, सन्जिब रोकाहा
    महिला : सौम्य भट्ट र ज्योती थापा ।

    २१. पूर्वी रूकुम

    खुला : नन्दलाल शर्मा, टोप वहादुर ओली, लिलामणि गौतम र निर्माण वुढा (रवि) ।
    महिला : आशा स्वर्णकार
    दलित : मस्तबहादुर विश्वकर्मा (समाल)

    २२. अनेरास्ववियु

    खुला : आरसी लामिछाने,झपेन्द्र खत्री, समिक बढाल।
    महिला : सुनिता बराल र निशा अधिकारी।

    २३. बैतडी

    खुला : दामोदर भण्डारी, सुरेन्द्रबहादुर पाल, लिलाधर भट्ट, मोहन थापा, पुष्करराज जोशी, जसवीर बोहरा, भरत मडै र गोरखबहादुर चन्द ।
    महिला : जानकी अवस्थी, जानकी ऐर बम, हेमा भट्ट (कपाडी) र लिला विष्ट ।
    दलित : नरेश विश्वकर्मा, सरस्वती नेपाली र धाना पहरी।

    ​२४. जाजरकोट

    खुला : करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती र प्रेमप्रसाद घर्ती ।
    महिला : कौशिलावती खत्री र हरिकला जैशी ।
    दलित : नवेन्द्र नेपाली।

    ​२५. मजदुर विशेष जिल्ला कमिटी

    खुला : कृष्णप्रसाद रिमाल, अर्जुनप्रसाद अधिकारी, युवराज जिरेल, जितेन्द्र श्रेष्ठ, गोपाल कार्की, नरनाथ लुँइटेल, विदुर कार्की, ठाकुरकुमार श्रेष्ठ, रामकृष्ण न्यौपाने, सुमनप्रसाद पराजुली, सार्की तामाङ, महेन्द्रलाल श्रेष्ठ, बलराम खत्री, राजकुमार श्रेष्ठ,चन्द्रसागर लामा, केशवप्रसाद दुवाडी, तुलसीप्रसाद शिवाकोटी, गणेश श्रेष्ठ र बंशीधर भट्टराई ।
    महिला : इश्वरी थापा, विजया खड्का, सीता लामा, फुलमाया लामा, शान्ता बस्नेत, विष्णु लामा, कमलादेवी तामाङ, माया गुरूङ, ज्ञानुमाया क्षेत्री र रञ्जु थापा ।
    दलित : मायादेवी पोडे

    ​२६. पेशागत बिशेष जिल्ला कमिटी

    खुला : प्रेमकुमार पराजुली ,प्रेमप्रसाद पराजुली ,कुलबहादुर आचार्य, केदारप्रसाद देवकोटा, प्रकाश भट्टराई, विनोद जोशी र गुरुभक्त निरौला।
    महिला : जानुका श्रेष्ठ, लक्ष्मी कार्की र लक्ष्मीदेवी भुसाल ।

    ​२७. सिन्धुपाल्चोक

    खुला : निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा, जेपी सिलवाल, टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारायण श्रेष्ठ, केदार क्षेत्री, सागर घिमिरे, हस्त पण्डित, झम्क नेपाल, बालकृष्ण देउजा, सुभाष कर्माचार्य, नेत्रप्रसाद दंगाल, माधव पाण्डे, कृष्णगोपाल तामाङ, इन्द्र नेपाल, इश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाई।
    महिला : हेमगंगा मोक्तान, सुशिला पाख्रिन, सपना थापा, सकुन्तला माझी, सीता थापा, डोल्मा तामाङ, बालकुमारी सापकोटा, सुनिता अधिकारी र उमा प्रधान।
    दलित : चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार।

    ​२८. नेपाल बुद्धिजीवी परिषद्

    खुला : डा.दिनेशचन्द्र देवकोटा, गजेन्द्र थपलिया रविधान आचार्य।
    महिला : कविता लुईंटेल र विमला केसी।

    ​२९. पाल्पा​

    खुला : झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कडेल, देवीलाल लामिछाने
    विमलप्रसाद काफ्ले,अशोककुमार शाही,राम बहादुर राउत, मोहन थापा मगर,ओमबहादुर घर्ती मगर र नवीन थापा ।
    महिला : कुबिजा अर्याल,सरस्वती भट्टराई,नारायणी शर्मा र गीता पाण्डे।
    दलित : ठाकुरप्रसाद लोहागुन र दिपक बिश्वकर्मा।

    ​३०. इलाम​

    खुला : ध्रुव श्रेष्ठ, उमेश गुरूङ, उदय राई, नरेश तामाङ, निर्मल राई, मणिकुमार लिम्बू, जयप्रकाश राई, गणेशप्रसाद बराल, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार थापा, राम राना, महेश बस्नेत र नरेन्द्रनाथ भट्टराई ।
    महिला : कमला तामाङ, शोभा पराजुली, विष्णुमाया आचार्य रिमाल, तारा गुरूङ र सरस्वती राई ।
    दलित : बिन्दु विश्वकर्मा, सावित्रा शिवा र देवेन्द्र विश्वकर्मा।

    ​३१. खोटाङ​

    खुला : हरिकुमार पोखरेल, पाँचकर्ण (पीके) राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खगेन्द्र साम्पाङ, देवविक्रम राई, कुमारप्रसाद आचार्य, दीपनारायण रिजाल र चक्रबहादुर (दिलचक्र) राई ।
    महिला : उषाकला राई, विनादेवी राई, गोमा मगर र पुष्पकला भुजेल।
    दलित : चर्चबहादुर विश्वकर्मा ।

    ​३२. गोरखा​

    खुला : सुरेन्द्रबहादुर थापा, गोपाल पाण्डे, सुरेश श्रेष्ठ, मोहन भट्टराई, विशाल थापा, प्रेम गुरुङ, बावुराम थापा, हरि काफ्ले र कमल दानी ।
    महिला : सम्झना देवकोटा, मिना बरामु, पार्वती पाठक र रुपा पन्त ।
    दलित : कृष्ण नेपाली र काजीराम रोका ।

    ​३३. गुल्मी​

    खुला : मधुकृष्ण पन्त, बालसिंङ काउछा, साेमनाथ सापकाेटा,अमर सिंजापति, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल ।
    महिला : नर्मदा भन्डारी, लक्ष्मी पन्त, सीता भन्डारी र ललिता गाैतम ।
    दलित : जंग नेपाली, कृष्ण सुनार, धर्म विश्वकर्मा र जुना विश्कर्मा।

    ३४. ​उद्योगी व्यवसायी विशेष जिल्ला

    खुला : चन्द्रप्रसाद रिजाल, गोविन्द भट्टराई, राजेन्द्रप्रसाद सापकोटा।
    महिला : सुर्वण श्रेष्ठ।

    ३५. सिन्धुली

    खुला : केशव देवकोटा, प्रदिप कटुवाल क्षेत्री, छत्रबहादुर दाहाल, प्रलादकुमार पोखरेल, नारायण बराल, शंकर बराल, राजु बराल, सुवास देबकोटा, हेमबहादुर लामा, पुर्ण खत्री, डम्बर कार्की, हेमबहादुर भुजेल, महेन्द्रदेव श्रेष्ठ, कौशल कोइराला, कमलप्रसाद दाहाल, रामकृष्ण श्रेष्ठ, हिराबहादुर लामा, गोविन्दलाल माझी,चतुरमान लो, खड्गबहादुर खत्री र शान्तिमान कार्की ।
    महिला : ललिमाया पुलामी, पार्बती सुनुवार, डोरकुमारी कार्की, मिना कार्की, मन्जुकुमारी देवकोटा,अम्बिकाकुमारी राई, नीरकुमारी कुँवर, पार्वती भट्टराई र रमा कार्की ।
    दलित : केशरबहादुर नेपाली ।

    ३६. ​राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल

    खुला : डा. जिवेन्द्रदेव गिरी, प्रेमनाथ अधिकारी र आरसी न्याैपाने।
    महिला : मधु गुरूङ र भूमिका सुब्बा।

    ३७. दाङ

    खुला : रेवतीरमण शर्मा, राममणी पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर केसी, भेषराज खत्री, बलिभद्र राना, हुकुमबहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी र कृष्णप्रसाद भुसाल ।
    महिला : सरस्वती गौतम, गंगा चौधरी, तुलसा केसी, हुमा डिसी, कोमल वली, माया आचार्य र धमकली चौधरी ।
    दलित : जितेन्द्रमान नेपाली, मानबहादुर विक र निर्मला विक ।

    ३८. गण्डकी सम्पर्क कमिटी​

    खुला : विष्णु सिग्देल, श्रीकान्त बराल र भोला पौडेल ।
    महिला : अमृता अधिकारी र बबी शेरचन ।
    दलित : भोजराज विक ।

    ३९. लुम्बिनी सम्पर्क कमिटी

    खुला : ठानेश्वर बस्याल,सरोज रेग्मी र परशु पाण्डे।
    महिला : शान्ति गौतम।
    दलित : हरिबहादुर नेपाली ।

    ४० . भोजपुर

    खुला : प्रेमकुमार राई,शरणकुमार राई, मक्करबहादुर खड्का, सुरेन्द्र उदास, किरण राई र खड्गबहादुर कार्की (प्रेम)।
    महिला : सिर्जना राई र कविता राई।
    दलित : सजना परियार।

    ४१ . केन्द्रीय सल्लाहकार परिषद

    खुला : गाेपाल शाक्य, टुकराज सिग्देल, हरिचरण शिवाकोटी, शंकरनाथ शर्मा अधिकारी, डिल्लीराज भट्ट, कृष्णबहादुर शाही, नेत्रप्रसाद पन्थी, माेतीलाल दुगड र लक्ष्मण रायमाझी।
    महिला : मीरा ध्वंजू, इन्दु गाैतम, कल्पना चापागाईं, अनिता यादव र विश्वेश्वरा दाहाल।
    दलित : जितु गाैतम।

    ४२ . तनहुँ

    खुला : हरिराज कँडेल, इन्द्रबहादुर कुँवर, बाबुराम अधिकारी, कलावती ढकाल, केदार सिग्देल, रामचन्द्र उपाध्याय, श्रीप्रसाद श्रेष्ठ, धर्म खनाल र विष्णुभक्त सिग्देल ।
    महिला : भगवती न्यौपाने, राधा महत र सविता रसाइली ।
    दलित : बाबुराम सुनार।

    ४३ . कर्णाली सम्पर्क कमिटी

    खुला : देवीराम भुसाल, जयबहादुर शाही र भक्त रावत ।
    महिला : सत्यदेवी अधिकारी ।
    दलित : कुलबहादुर विश्वकर्मा ।

    ४४ . बर्दिया

    खुला : लालबहादुर श्रेष्ठ,शालिकराम अधिकारी, खडकबहादुर खड्का, आनन्द ढुंगाना, पदम ढकाल, पूर्ण शर्मा, भीम केसी, लहानु थारु, खगेन्द्र खनाल, पहाडी थारु र पंकजसिंह राठौर ।
    महिला : कृष्ण गुरुङ, शोभा ज्ञवाली, लीला राना, मेनकाकुमारी पोख्रेल र सीतामैया शाही
    दलित : सम्झना बिक र भक्तबहादुर बिक ।

    ४५ . नवलपुर

    खुला : छत्रराज पौडेल, कृष्णप्रसाद पौडेल,दीपक अधिकारी, मुक्तिराम पाण्डे, कृष्णप्रसाद घिमिरे, हरिप्रसाद न्यौपाने, रोशनबहादुर गाहा मगर,श्यामकुमार श्रेष्ठ, इन्द्रबहादुर पौडेल क्षेत्री, मेघराज पाण्डे, मझिलाल थारु थनेत, जीवन श्रेष्ठ र
    श्याम थापा ।
    महिला : रेखा कँडेल, सीता खड्का, पार्वता तिवारी, पद्मा जीसी श्रेष्ठ, चन्द्रकुमारी पुन र सुनिता गहतराज सुनार।
    दलित : बाबुराम विश्वकर्मा।

    प्रतिक्रिया दिनुहोस्
    images
    images