images
images
  • कोरोनाभाइरसका लागि न्यूजिल्यान्डले नेपाललाई साढे ८ करोड सहायता दिने


    काठमाडौं । न्यूजिल्यान्डले नेपाललाई कोरोनाभाइरस महामारीविरुद्ध १ मिलियन न्यूजिल्यान्ड डलर ९८ करोड ४० लाख नेरु० सहायता प्रदान गर्ने घोषणा गरेको छ ।

    विदेशमन्त्री ननैया महुताले उक्त सहायता रकम राष्ट्रसंघीय नियोग युनिसेफमार्फत प्रदान गरिने जानकारी गराएकी हुन् ।

    पहिलो सगरमाथा आरोही सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाकै पालादेखि नेपाल र न्यूजिल्यान्डबीच विशषे सम्बन्ध रहिआएको उनले जानकारी दिएकी छिन् ।

    Twit

    प्रतिक्रिया दिनुहोस्
    images
    images