images
images
  • ब्लकबस्टर मुभी बाहुबलीका हिरो प्रभासको गर्लफ्रेण्डको यो अन्दाज देखेर दिवाना भए व्यक्तिहरु, देख्नुभएको छैन होला तस्विर

    तपाई सबैलाई थाहै होला कि साउथको सुपरस्टार प्रभास र अनुष्का शेट्टीको अफेयरको चर्चा हमेशा भैराख्ने गर्दछ । तपाईको जानकारीको लागि बताइदिउँ कि यी दुवै एकअर्कोमा निकै नजिक छन् । यी दुवैको जोडीलाई दर्शकले निकै मन पराएका छन् र यी दुवैले धेरै फिल्ममा काम गरेका छन् ।

    यो अनुष्का शेट्टीको केही पुरानो तस्विर हो जसमा उनी निकै हट देखिएकी छिन् र ब्लैक कलरको टाइट कपडामा अनुष्का शेट्टीको बोल्ड अन्दाज हेरेर नै थाहा हुन्छ ।

    तपाईलाई बताइदिउँ कि अनुष्का शेट्टी सुन्दर हुनुको साथै हट छन् र साथसाथै टैलेटेड पनि छन्, यसमा कुनै दुई राय छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images