images
images
  • दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्दै , प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

    काठमाडौं- संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ । संघीय संसद सचिवालयका अनुसार
    बैठक दिउँसो २ बजे बस्नेछ ।

    आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन(२०७७र७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।

    यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो । तर, एमालेलेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images