images
images
  • किसानलाई उवा भित्र्याउन चटारो (फोटो कथा)

    • images
    • १२ आश्विन २०७८

    काठमाडौँ – डोल्पाको डोल्पाबुद्ध गाउँपालिका-६ सिमेन गाउँका किसानहरुलाई उवा उखेल्ने चटारो छ । समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको सिमेन गाउँमा उवा बाली उखेल्न किसानहरू व्यस्त छन् । हिमाली भेगमा लगाइने यो बाली भदौ असोजमा भित्र्याइन्छ ।

    हेर्नुहोस् राससका हेमन्त केसीले खिचेका तस्बिर

    HKC Jajarkot bhfv

    HK Jajarkot ffuf

     

    HKC Jajarkot nn
    तस्बिरः हेमन्त केसी(रासस)

    प्रतिक्रिया दिनुहोस्
    images
    images