images
images
  • मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते


    काठमाडौं । काभ्रेको चौंरी देउराली गाउँपालिका-६ मा मिनि टिपर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन ।

    दुर्घटनामा सह -चालक रामेछाप सुनापती गाउँपालिका -१ (साबिक ढोडिनी) का १९ वर्षीय विनोद शिवभक्तीको मृत्यु भएको हो ।

    रामेछाप सुनापति गाउँपालिका कै ४५ वर्षिय रामबहादुर बम्जन गम्भीर घाइते भएका छन ।

    कात्तिके देउरालीको स्वास्थ चौकीका लागि ढुङ्गा लैजादै गरेको बा ५ ख १५२४ नम्बरको टिपर उकालो बाटोमा ब्याक भएर भिरबाट तल भरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images