images
images
  • प्रतिनिसभा बैठक आज बस्दै , यस्तो छ एजेण्डा

    काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्दैछ ।

    आजको बैठकमा ७ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको ‘विनियोजन विधेयक-२०७८’ सम्बन्धी पत्राके व्यहोरो पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

    प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेसँगै राष्ट्रपतिले प्रमाणिकरण गरेकी थिइन् । योसँगै सरकारलाई खर्चको बाटो खुलेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images