images
images
  • विदेशी मुद्रा खरिद विक्री गर्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २२ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ८० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ९१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७१ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

    money bidesi satahi

    प्रतिक्रिया दिनुहोस्
    images
    images