images
images
  • डलरको भाउ स्थीर, अरू देशको मुद्राको विनिमय दर कति ? (सूचीसहित)

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    आज अमेरिकी डलर स्थीर रहेको छ । आज पनि शनिबारकै मूल्यमा खरिद विक्री गर्न सकिने गरी नेपाल राष्ट्र बैंकले दरभाउ तोकेको छ ।

    जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २२ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९७ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    कुन देशको मुद्राको दर कति ?

     

    bidesi mudra 6

    प्रतिक्रिया दिनुहोस्
    images
    images