काठमाडौ- पूर्व युवराज पारस शाह आज (शनिबार) हनुमानढोका पुगेर कुमारी पूजामा संलग्नमा भएका छन्। इन्द्रजात्राको पहिलो दिन हनुमानढोकामा यस्सिं ठड्याएपछि पारस शाह कुमारी पूजामा पुगेका हुन्।

इन्द्रजात्राको अवसरमा वसन्तपुर दरबार क्षेत्रमा कुमारी पूजाको आयोजना गरिएको थियो । त्यसैक्रममा हनुमानढोका पुगेका पूर्व युवराज शाहले तलेजु मन्दिर र दरबार क्षेत्रको अवलोकन समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















