images
images
  • एमसीसी चाहिँदैन भन्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

    काठमाडौं – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ ।

    भाडावाल सरोकार समाजलगायतका विभिन्न संस्थाको अगुवाइमा एक समूहले एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको हो । सो समूहले माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको थियो ।

    उनीहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैनलगायत एमसीसीको विरोधमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । नो एमसीसी लेखेको टिसर्ट लगाएका थिए ।

    हेर्नुहोस् तस्वीरहरु

    MCC Birodh 3

    MCC Birodh 4

    MCC Birodh 7

    MCC Birodh 5

    MCC Birodh 6MCC Birodh 6

    MCC Birodh 8

    MCC Birodh 10

    MCC Birodh 11

    MCC Birodh 14

    MCC Birodh 15

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images