images
images
  • देश १ मा भीम आचार्य एमाले संसदीय दलको नेता चयन

    काठमाडौं- नेकपा एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।

    मुख्यमन्त्री एवम् दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

    माधव नेपाल समूह छाडेर आएका आचार्य आजै प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुँदैछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images