images
images
  • काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप, मास्क प्रयोग अनिवार्य गरिने

    काठमाडौं- काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

    थप गरिएको निषेधाज्ञामा भौतिक दूरी र मास्क नलगाई हिँड्नेलाई कडाई गरिने भएको छ । २५ जनाभन्दा बढी भेला हुन नपाउने, सभा, सम्मेलन, सेमिनारमा रोक लगाइएको छ ।

     

    ktm

    प्रतिक्रिया दिनुहोस्
    images
    images