images
images
  • एमाले स्थायी समिति बैठक सुरु, मतदान अधिकारसहित पूर्व राष्ट्रपति भण्डारी सहभागी

    काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो । ११औँ महाधिवेशनपछि एमाले स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको हो ।

    बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने जनाइएको छ ।
    बैठकमा धेरै समय पार्टी कमिटी बाहिर रहेकी बिद्या भण्डारीपनि सहभागि छन् । उनी वरिष्ठ नेताको हैसियतमा सहभागि हुने छन् । उनलाई यस अघि मतदानको अधिकार नदिने प्रचार गरिए पनि वरिष्ठ नेताका हैसियतमा गर्नुपर्ने सबै जिम्मेवारी उनले पुरा गर्ने पार्टी विधानमा उल्लेख छ।
    भण्डारी राष्ट्रपति भएपछि यो उनको पहिलो औपचारिक बैठक हो

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images