images
images
  • अध्यक्ष ओलीले आज संसदमा सम्बोधन गर्दै

    काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओली संसदमा बोलेका छैनन् ।

    साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए । तर आज ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको छ ।

    प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images