images
images
  • प्रतिनिधिसभा बैठक आज बस्दै , यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

    दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभाबाट उत्पति भएका विधेयक टेबल गर्ने सम्भावित कार्यसूची छ ।

    आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ बारे राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    samsad suchana

    प्रतिक्रिया दिनुहोस्
    images
    images