images
images
  • पानीको सतह खतरा स्तरमा पुगेपछि कोशी ब्यारेजका ४३ ढोका खोलियो

    काठमाडौं– कोशी नदीमा पानीको सतह अत्यन्तै ठूलो खतरा स्तरमा पुगेको छ ।

    हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ३ लाख १७ हजार ७९५ क्युसेक पुगेको छ ।

    पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजका ५६ मध्ये ४३ ढोका खोलिएको छ ।

    सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

    मौसम अपडेट : पछिल्लो १२ घण्टामा गुल्मीमा ११४ मिलिमिटर वर्षा मापन, चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा

    प्रतिक्रिया दिनुहोस्
    images
    images