मौसम अपडेट : पछिल्लो १२ घण्टामा गुल्मीमा ११४ मिलिमिटर वर्षा मापन, चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौं– पछिल्लो १२ घण्टामा गुल्मीमा ११४ मिलिमिटर वर्षा मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ६:३० बजेसम्म गुल्मीको भार्से मौसम मापन केन्द्रमा उक्त वर्षा मापन गरिएको हो । महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । यस्तै कोशी, मधेश र … Continue reading मौसम अपडेट : पछिल्लो १२ घण्टामा गुल्मीमा ११४ मिलिमिटर वर्षा मापन, चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा