images
images
  • मुगुमा दुई पटक भूकम्पको धक्का, थप विवरण आउन बाँकी

    काठमाडौं– मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर आज दुई पटक भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति १:५१ बजे ४.५ र ४:२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images