images
images
  • उद्धारमा ढिलाई हुँदा माथिल्लो त्रिशूली–१ मा फेला परे थप दुई शव

    काठमाडौं– माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरूङबाट शनिबार थप दुई शव निकालिएको छ ।

    डिसेन्डर बेसिनको डाउन साइटमा दुई शव फेला परेको जानकारी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को उद्धार टोलीले दिएको हो ।

    सो टोलीले शनिबारै उक्त आयोजनाको सुरूङबाट एक जना चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको छ ।

    थप खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images