images
images
  • विदेशी मुद्राको भाउ उच्च, कुवेती दिनार ४९८ रुपैयाँ नजिक (सम्पूर्ण सूचीसहित)

    काठमाडौं– नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर उच्च स्तरमा रहेको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

    यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ १३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९४ पैसा रहेको छ । युरोपियन युरोको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा पुगेको छ ।

    स्विस फ्रान्कको खरिददर १८८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९३ पैसा रहेको छ । अस्ट्रेलियन डलर १०९ रुपैयाँ ६ पैसा खरिद र १०९ रुपैयाँ ४९ पैसा बिक्रीदरमा कारोबार भइरहेको छ । क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा छ ।

    सिंगापुर डलरको खरिददर ११९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९३ पैसा कायम हुँदा चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा रहेको छ ।

    त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा रहेको छ । साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९५ पैसा रहेको छ ।

    यूएई दिरामको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा छ । मलेसियन रिङ्गिट ३७ रुपैयाँ ८३ पैसा खरिद र ३७ रुपैयाँ ९८ पैसा बिक्रीदरमा कारोबार भइरहेको छ ।

    दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ६ पैसा र बिक्रीदर ११ रुपैयाँ १० पैसा रहेको छ । यस्तै, स्विडिस क्रोनर १५ रुपैयाँ ८५ पैसा/१५ रुपैयाँ ९२ पैसा, डेनिस क्रोनर २३ रुपैयाँ ६१ पैसा/२३ रुपैयाँ ७० पैसा तथा हङकङ डलर १९ रुपैयाँ ४३ पैसा/१९ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

    सबैभन्दा महँगो विदेशी मुद्रामध्ये कुवेती दिनारको खरिददर ४९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ३२ पैसा रहेको छ । बहराइन दिनार ४०४ रुपैयाँ १ पैसा खरिद र ४०५ रुपैयाँ ६० पैसा बिक्रीदर तथा ओमानी रियाल ३९५ रुपैयाँ ६३ पैसा खरिद र ३९७ रुपैयाँ १८ पैसा बिक्रीदरमा रहेको छ ।

    Currency ISO Currency Name Unit Buy Sell
    INR Indian Rupee 100 160.00 160.15
    USD U.S. Dollar 1 152.31 152.91
    EUR European Euro 1 176.43 177.12
    GBP UK Pound Sterling 1 206.13 206.94
    CHF Swiss Franc 1 188.19 188.93
    AUD Australian Dollar 1 109.06 109.49
    CAD Canadian Dollar 1 109.54 109.97
    SGD Singapore Dollar 1 119.46 119.93
    JPY Japanese Yen 10 9.51 9.55
    CNY Chinese Yuan 1 22.64 22.73
    SAR Saudi Arabian Riyal 1 40.57 40.73
    QAR Qatari Riyal 1 41.78 41.95
    THB Thai Baht 1 4.59 4.61
    AED UAE Dirham 1 41.47 41.63
    MYR Malaysian Ringgit 1 37.83 37.98
    KRW South Korean Won 100 11.06 11.10
    SEK Swedish Kroner 1 15.85 15.92
    DKK Danish Kroner 1 23.61 23.70
    HKD Hong Kong Dollar 1 19.43 19.51
    KWD Kuwaity Dinar 1 496.37 498.32
    BHD Bahrain Dinar 1 404.01 405.60
    OMR Omani Rial 1 395.63 397.18

    प्रतिक्रिया दिनुहोस्
    images
    images