images
images
  • बाढीबाट उद्धार गरिएकाहरूको यी १४ अस्पतालमा हुँदैछ उपचार (सूचीसहित)

    काठमाडौं– रसुवाको बाढीबाट खोज तथा उद्धार गरिएका घाइतेहरूको विभिन्न १४ वटा अस्पतालमा उपचार भइरहेको छ ।

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार रसुवा, नुवाकोट, काठमाडौँ र ललितपुरका विभिन्न अस्पतालमा उनीहरूको् उपचार भइरहेको हो ।

    उद्धार गरिएका व्यक्तिहरूलाई सहज र प्रभावकारी रूपमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालहरूको नाम, ठेगाना र सम्पर्क नम्बरसमेत प्रहरीले सार्वजनिक गरेको छ ।

    हेर्नुहोस् पूरा विवरण–

    790226017 3798491670301974 8420879782872065877 n

    ६० घण्टापछि टिमुरेमा छ वर्षीया बालिकाको जीवितै उद्धार

    प्रतिक्रिया दिनुहोस्
    images
    images