images
images
  • एमाले स्थायी कमिटी बैठक सुरु

    काठमाडौं-  नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बैठक सुरु भएको हो।

    शनिबार केही समय बसेर रोकिएको बैठक आज पनि बसेको हो । पार्टी एकताका लागि केही समय पर्खने भन्दै शनिबारको बैठक एकैछिन बसेर स्थगित भएको थियो ।

    आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । हिजोको बैठक एजेन्डाबारे छलफल प्रवेश नै नगरी रोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images