images
images
  • आज कति छ डलर, युरो र पाउन्डको भाउ ? हेर्नुहोस् विनिमयदरमने पूर्ण विवरण

    काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा रहेको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०९ रुपैयाँ २८ पैसा कायम रहेको छ ।

    स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ५७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ३१ पैसा रहेको छ । अस्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलरको खरिददर ११० रुपैयाँ ५३ पैसा र बिक्रीदर ११० रुपैयाँ ९६ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ ।

    चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ ११ पैसा रहेको छ ।

    त्यस्तै, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गिटको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९७ पैसा रहेको छ ।

    दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ६ पैसा र बिक्रीदर ११ रुपैयाँ १० पैसा रहेको छ । स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६ रुपैयाँ १७ पैसा, डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ८६ पैसा र बिक्रीदर २३ रुपैयाँ ९५ पैसा रहेको छ ।

    हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा कायम छ ।

    त्यसैगरी, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ५०० रुपैयाँ ४१ पैसा, बहराइन दिनारको खरिददर ४०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १३ पैसा तथा ओमानी रियालको खरिददर ३९७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ७२ पैसा रहेको छ ।

    Currency ISO Currency Name Unit Buy Sell
    INR Indian Rupee 100 160.00 160.15
    USD U.S. Dollar 1 152.90 153.50
    EUR European Euro 1 178.35 179.05
    GBP UK Pound Sterling 1 208.46 209.28
    CHF Swiss Franc 1 190.57 191.31
    AUD Australian Dollar 1 109.55 109.98
    CAD Canadian Dollar 1 110.53 110.96
    SGD Singapore Dollar 1 120.36 120.83
    JPY Japanese Yen 10 9.60 9.64
    CNY Chinese Yuan 1 22.74 22.83
    SAR Saudi Arabian Riyal 1 40.72 40.88
    QAR Qatari Riyal 1 41.94 42.11
    THB Thai Baht 1 4.68 4.70
    AED UAE Dirham 1 41.63 41.79
    MYR Malaysian Ringgit 1 37.82 37.97
    KRW South Korean Won 100 11.06 11.10
    SEK Swedish Kroner 1 16.11 16.17
    DKK Danish Kroner 1 23.86 23.95
    HKD Hong Kong Dollar 1 19.51 19.59
    KWD Kuwaity Dinar 1 498.45 500.41
    BHD Bahrain Dinar 1 405.54 407.13
    OMR Omani Rial 1 397.16 398.72

    प्रतिक्रिया दिनुहोस्
    images
    images