काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडकमा यातायात अवरुद्ध भएका छन् ।
प्रहरी प्रधानकार्यालयले शनिबार बिहान ६:३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ ।
हेर्नुहोस् विवरण–


प्रतिक्रिया दिनुहोस्






















