images
images
  • रोनाल्डोले गरे ‘गोप्य’ विवाह

    काठमाडौं– पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले विवाह गरेका छन् ।

    लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेजसँग उनले हिजो अर्थात् अगष्ट ११ मा विवाह गरेका हुन् ।

    आफूहरूले पोर्चुगलको कास्काइसमा पाँच सन्तानको उपस्थितिमा निजी रूपमा विवाह गरेको पुष्टि गरेका हुन् ।

    यद्यपि, उनीहरूले विवाह भएको वास्तविक स्थान भने सार्वजनिक गरेका छैनन् ।

    769317990 1563214068623371 7581129893655227647 n

    767009542 1360687135698892 8832816095140618434 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images