images
images
  • वर्षाका कारण यी राजमार्गहरू छन् अवरुद्ध (पूर्ण विवरणसहित)

    काठमाडौं । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन् ।

    वर्षाका कारण आएको बाढी, पहिरो र कटानका कारण आज बिहान ६ बजेसम्म एक दर्जन भन्दा बढी मुख्य राजमार्गहरू अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

    यस्तो छ, नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान ६ बजेसम्मको विवरण–

    765959923 1819247429242277 1511722546763834572 n 768963566 916182794244931 1490004974909741298 n 11

    प्रतिक्रिया दिनुहोस्
    images
    images