images
images
  • वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू नै अवरुद्ध (विवरणसहित)

    काठमाडौं– निरन्तरको वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन् ।

    नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बाढी र पहिरोका कारण कुनै सडक पूर्ण र कुनै आंशिकरूपमा अवरुद्ध भएका हुन् ।

    यस्तो छ, प्रहरीको विवरण–

    12 3

    प्रतिक्रिया दिनुहोस्
    images
    images