काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ ले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
बैठक आज बुधबार बिहान ११:३० बजे सिंहदरबारमा बस्ने भएको छ ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।