images
images
  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.विश्व पौडेल

    काठमाडौं – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.विश्व पौडेल नियुक्त भएका छन् ।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

    मंगलबारकै मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images