images
images
  • निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु पक्राउ

    काठमाडौं– निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    समयमै ठेक्का सम्पन्न नगरेको आरोपमा सहरी विकास मन्त्रालयको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरी मन्त्रालयमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

    शर्मा एन्ड कम्पनीका रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images