काठमाडौं– प्रधानमन्त्री बालेनले सोमबार बिहान १०ः३० बजे मन्त्रिपरिषद् बैठक जारी छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।
सरकारको नीति तथा कार्यक्रम आजै संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्






















