काठमाडौं– महसुल १८ प्रतिशतसम्म बढाएको छ ।
मध्यपूर्वमा जारी युद्धले ऊर्जा लागत बढेपछि सोमबारदेखि लागू हुने नयाँ दरअनुसार १८० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने उपभोक्ताले अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।
उद्योग, होटल, व्यवसाय र सरकारी कार्यालयहरूमा समेत यो वृद्धि लागू हुनेछ ।
यसअघि गत महिना मात्रै बिजुली महसुल ४० प्रतिशतले बढाइएको थियो भने इन्धन मूल्य पनि ३५ प्रतिशतभन्दा बढीले वृद्धि गरिएको छ ।
बढ्दो ऊर्जा लागतका कारण महँगाइ अप्रिलमा ५।४ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
सन् २०२२ को आर्थिक संकटपछि पुनःस्थापनाको प्रयास गरिरहेको श्रीलङ्का अहिले पुनः ऊर्जा र बाह्य संकटको दबाबमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















