images
images
  • दार्चुलामा भयो भूकम्प

    काठमाडौं– दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।

    भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images