काठमाडाैं । रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीप भिरबाट करीब ८०० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्






















