काठमाडौं। सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले मन्त्रीहरुको नाम टुंगो लगाउने क्रम जारी छ ।
माओवादी केन्द्रले दुई र कांग्रेसले एक जना मन्त्रीको टुंगो लगाएको छ ।
कांग्रेसले गृहमन्त्रीमा बालकृष्ण खाँड र माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भूसाललाई मन्त्री बनाउने निर्णय गरेका छन् । शर्माको सम्भवतः अर्थ र भूसालको ऊर्जा मन्त्रालय हुन सक्ने माओवादी केन्द्रका नेताहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















