images
images
  • सम्पर्कविहीन १७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

    काठमाडौं- नेपाल प्रहरीका १७ जना प्रहरी कर्मचारी विभिन्न मितिदेखि सम्पर्कविहीन छन् ।

    प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गरी कात्तिक र मंसिर महिनादेखि गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन भनेको हो।

    गैरहाजिर हुने प्रहरीहरूमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवलदार, एक जना सहायक हवलदार,११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी रहेका छन्।

    यी हुन् सम्पर्कविहीन प्रहरी कर्मचारी-

    2026 01 25 12 15 01 2082 10 11 10 1769305331

    प्रतिक्रिया दिनुहोस्
    images
    images