काठमाडौं- जनपद प्रहरी समूहतर्फका १६ जना प्रहरी उपरीक्षक(एसपी) को पदस्थापन गरिएको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुक्रबार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक(एसपी)मा बढुवा भएका उनीहरूलाई पदस्थापन गरेका हुन् ।
दिलिप कुमार गिरीको साइबर ब्यूरो अपराध अनुसन्धान शाखा भोटाहिटी काठमाडौंमा पदस्थापन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्























