काठमाडौं– सुनको मूल्य एकैदिन एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यो मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै सुनको मूल्य ४५९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४८९५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















