images
images
  • प्रारम्भिक मतगणना एमाले सचिवमा २० उम्मेदवारमा कसको मत कति ?

    काठमाडौँ- नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव तर्फको प्रारम्भिक मतगणनामा पद्मा अर्याले सर्वाधिक मत पाएकी छन् ।

    कसको कति मत?
    अग्नि प्रसाद खरेल 77
    इन्द्रलाल साप्कोटा 41
    कर्णबहादुर थापा 93
    कृष्ण गोपाल श्रेष्ठ 59

    खगराज अधिकारी 132
    गोकुल प्रसाद बास्कोटा 104
    छविलाल विश्वकर्मा 145
    ठाकुर प्रसाद गैरे 93
    पद्मा कुमारी अर्याल 152

    पुरुषोत्तम पौडेल 49
    पेम्वा लामा 50
    भानुभक्त ढकाल 107
    महेश बस्नेत 148
    यमलाल कडेल 128
    रचना खड्का 83
    राजन भट्टराइ 113
    लाल बाबु पण्डित 73
    विनोद प्रसाद ढकाल 82
    शेरधन राई 141
    हिक्मत कुमार कार्की 138

    प्रतिक्रिया दिनुहोस्
    images
    images