images
images
  • एमाले महासचिवमा कडा प्रतिस्पर्धा : यस्तो आयो प्रारम्भिक नतिजा

    काठमाडौं– नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

    प्रारम्भिक नतिजा अनुसार महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ ।

    महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेले १०८ मत पाएका छ्न ।

    अध्यक्षमा भने केपी शर्मा ओलीको फराकिलो अग्रता छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images