images
images
  • एमाले महाधिवेशन : सबै पदको परिणाम एकैसाथ आउने

    काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको मतपरिणाम एकैसाथ आउने भएको छ । सबै उम्मेदवारको मतपरिणाम एकैसाथ सार्वजनिक गरिने एमाले निर्वाचन आयोगले जनाएको छ । ।

    विद्युतीय मेसिनबाट चिप निकाल्ने क्रम अन्तिम चरणमा पुगेकोले केही समयपछि मतगणना सुरु हुने आयोगले जनाएको छ ।

    नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका थिए । ३६ जना भने मतदानमा अनुपस्थित भए ।

    मतगणना सुरु भएको तीन घण्टाभित्र परिमाण आउने बताइएको छ ।   

    प्रतिक्रिया दिनुहोस्
    images
    images