images
images
  • एमाले महाधिवेशन : मतगणनाको लागि निर्वाचन समितिको बैठक बस्दै

    काठमाडौं– नेकपा एमालेको महाधिवेशनमा मतदान सम्पन्न भएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्ने क्रम चलिरहेको छ ।

    हालसम्म १७ वटाको चिप निकालिसकिएको प्राविधिक राम रिमालले जानकारी दिए ।

    १७ वटाको चिप निकालियो । अबको १०–१५ मिनेटमा सबै चिप निकालिसक्छौं । उनले भने ।

    चिप निकाल्ने काम सकिएपछि निर्वाचन समितिको बैठक बस्नेछ । तत्पश्चात् मतगणना सुरु हुने बताइएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images