काठमाडौं– नेपाल राष्ट्र बैंकले आज मंसिर २९ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।
यस्तै,अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०५ रुपैयाँ २६ पैसा तोकिएको छ ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
अन्य देशको कति ?

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















