images
images
  • कस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज मंसिर २६ गते शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १० पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

    त्यसैगरी, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ १२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

    अन्य देशको विनिमय दर कति ?

    12 decm

    प्रतिक्रिया दिनुहोस्
    images
    images