images
images
  • कति छ आज विदेशी मुद्राको विनिमय दर ?

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज मंसिर १९ गते शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा रहेको छ ।

    यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०३ रुपैयाँ २९ पैसा तोकेको छ ।

    त्यसैगरी, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

    अन्य देशको कति ?

    5 dec

    प्रतिक्रिया दिनुहोस्
    images
    images