images
images
  • एनपीएल : कप्तान कुशलले लिए दोस्रो विकेट, पोखरालाई चौथो सफलता

    काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले चौथो सफलता हात पारेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले जोन सिम्पसनको रुपमा चौथो वकेट गुमाएको हो । सिम्पसनलाई पोखराका कप्तान कुशल भुर्तेलले २ रनमा कट एण्ड बोल्ड गराएका हुन् ।

    यो विकेटसँगै काठमान्डुले १२ ओभरको समाप्तिमा ६५ रन बनाए चार विकेट गुमाएको छ । यो विकेटसँगै काठमान्डुले १२ ओभरको समाप्तिमा ६५ रन बनाए चार विकेट गुमाएको छ

    प्रतिक्रिया दिनुहोस्
    images
    images